समाचार Archives | Page 623 of 8640 | Khabarhub Khabarhub

राजेन्द्र लिङ्देनसहितका राप्रपा सांसदहरू सिंहदरबारबाटै समातिए

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका सांसदहरू सिंहदरबारबाटै समातिएका छन् । गत चैत १५ तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका नेता कार्यकर्ताको रिहाइका लागि प्रदर्शनमा उत्रिएका लिङदेनसहितका नेताहरूलाई प्रहरीले सिंहदरबारभित्रैबाट पक्राउ गरेको हो । सिंहदरबारस्थित संसदीय दलमा रोकिएका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू दीपक सिंह र बिना लामासहितलाई भेट्न आएका लिङ्देनसहित पक्राउ परेका हुन्…