समाचार Archives | Page 625 of 8640 | Khabarhub Khabarhub

शंकर पोखरेलले भने : शिक्षा ऐनबारे माओवादीले सरकारलाई दोष दिनु लाजमर्दो

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले विद्यालय शिक्षा ऐनको काम अघि बढाइ सकेको बताएको छ । शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले विधेयकमा आएका संशोधनहरूको गम्भीर समीक्षा गर्दै दुई दलीय संयन्त्रमार्फत काम अघि बढाइसकेको जानकारी दिएका हुन् । विद्यालय शिक्षा ऐन ल्याउने जिम्मेवारी लामो समय माओवादी केन्द्रसँग भएको उल्लेख गर्दै उनले वर्तमान सरकारलाई दोष…