समाचार Archives | Page 627 of 8640 | Khabarhub Khabarhub

नेता केसीको टिप्पणी- सरकारले विद्यार्थीमाथि अपराध गरिरहेको छ

काठमाडौं– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकहरूको आन्दोलनलाई बेवास्ता गरेर सरकारले अपराध गरिरहेको टिप्पणी गरेका छन् । १८ दिनसम्म पनि शिक्षकहरूको माग सुनुवाइ नभएपछि उनले शनिबार सामाजिक सञ्जाल एक्समा सरकारले अभिभावक र विद्यार्थीमाथि अपराध गरिरहेको टिप्पणी गरेका हुन् ।  ‘लाखौँलाख सामुदायिक विद्यार्थीहरूको भविष्यसँगै अभिभावकमा परिरहेको यो गम्भीर दुःख र चिन्तासँग खेलवाडको रूपमा सरकार सुतुर्मुर्गजस्तो टाउको…