समाचार « Khabarhub

फागुन २१ निर्वाचन : कांग्रेसबाट युवा परिषद्की बोर्ड सदस्य आयुसा सिफारिस

काठमाडौं- फागुन २१ को आम निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर– १ बाट नेपाली कांग्रेसले प्रत्यक्ष महिला उम्मेदवारका रूपमा आयुसा कँडेल (टीका) को नाम सिफारिस गरेको छ ।  क्षेत्रीय कार्यसमिति, जिल्ला नेतृत्व, महिला संघ, युवक संघ तथा स्थानीय जनप्रतिनिधिहरूको सहमतिमा कँडेलको नाम अगाडि सारिएको बताइएको छ । पार्टी संरचनामा ‘नयाँ पुस्ताको ऊर्जा, स्थानीय सम्पर्क सञ्जाल, नीतिगत स्पष्टता…