Live on
Your Voice, Your Power
काठमाडौं– प्रतिनिधिसभा बैठक सुचारूका लागि सहमति जुटाउन सभामुख देवराज घिमिरेले बोलाएको बैठक बस्न ढिलाइ भएको छ । प्रतिपक्षी दलहरू आन्तरिक छलफलमा जुटेका कारण सभामुख घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठक बस्न ढिलाइ भएको हो । सभामुख घिमिरेको सचिवालयले विपक्षी दलहरू आउन ढिलाइ भएका कारण बैठक सुरु हुन नसकेको जनाएको छ । सचिवालयका अनुसार नेकपा माओवादी केन्द्रका…