Live on
Your Voice, Your Power
काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलो कार्यक्रम सुरु भएको छ । एमालेले महाधिवेशनका लागि घरघरमा पुगेर निमन्त्रणा दिने कार्यको औपचारिक सुरुवात गरेको हो। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले यो अभियानको थालनी बुधबार बिहान काठमाडौं–२ अन्तर्गत वीरेन्द्र चोक, काँडाघारी क्षेत्रबाट गरेका हुन् । यो कार्यको संयोजन पोलिटब्यूरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले…