Live on
Your Voice, Your Power
दमौली - उपचारका लागि आर्थिक अभावमा समस्यामा परेकी तनहुँको आँबुखैरेनी गाउँपालिका निवासी मिनमाया थापालाई गाउँपालिकाले आर्थिक सहयोग गर्नुका साथै निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ। आर्थिक अभावमा उपचारमा कठिनाइ नहोस् भन्नका लागि गाउँपालिकाले बनाएको कार्यविधिअनुसार उनलाई उपचार खर्च प्रदान गरिनुका साथै निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको हो। हेमोडायलासिसका साथै अन्य उपचार गर्नका लागि आर्थिक अभावमा…