इनसाइट/स्पेशल « Khabarhub

११ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्‌लावर तेल आयात

काठमाडौं– नेपालले एक महिनामा ११ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्‌लावर तेल विभिन्न देशबाट आयात गरेको छ ।  भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपालले उक्त मूल्य बराबरको कच्चा भटमास, पाम र सनफ्‌लावर तेल आयात गरेको हो ।  गत साउन महिनामा कुल ११ अर्ब २१ करोड ७५ लाख ७१…