Live on
Your Voice, Your Power
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश पर्यटन वर्ष, २०८२ शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–१ स्थित आरआर गार्डेनमा आगामी चैत २७ गते बुधबार बिहान साढे ११ बजे औपचारिक कार्यक्रम आयोजना हुने छ । प्रधानमन्त्री ओलीले औपचारिक कार्यक्रमको शुभारम्भ गर्ने नगर प्रमुख अर्जुन माबोहाङले जानकारी दिए । शुभारम्भको आयोजना प्रदेश…