Live on
Your Voice, Your Power
काठमाडौं- मन्त्रिपरिषदको बैठक सोमबार दिउँसो ३ बजे बस्न लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरको टुंगो लगाउने सम्भावना छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो । यस्तोमा सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्नै पर्ने बाध्यता छ । महाप्रसाद अधिकारी गभर्नरबाट…