Live on
Your Voice, Your Power
गण्डकी - संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ स्थानमा पर्ने धवलागिरि हिमाल (आठ हजार १६७ मिटर) मा पहिलोपटक मानव पाइला पुगेको आज ६५ वर्ष पूरा भएको छ । आजकै दिन अर्थात् सन् १९६० मे १३ मा स्विस–अस्ट्रियन संयुक्त आरोहण दलका म्याक्स आइसेलिनको नेतृत्वमा गएका दुई नेपालीसहित सात जना आरोहीले धवलागिरि हिमालको सफल आरोहण…