समाचार Archives | Page 7000 of 8392 | Khabarhub Khabarhub

३ वर्षमा १२ लाख आप्रवासी भित्र्याउँदै क्यानडा

एजेन्सी- कोरोना भाइरसको महामारीले शिथिल भएको अर्थतन्त्र उकास्न भन्दै क्यानडाले १२ लाख आप्रवासी भित्र्याउँने तयारी गरेको छ । क्यानडाका संघीय आप्रवासन मन्त्री मार्को मेन्डिसिनोले आगामी ३ वर्षमा १२ लाख आप्रवासी भित्र्याउने योजना सार्वजनिक गरेका हुन् । कोरोनाले शिथिल बनाएको अर्थतन्त्र उकास्नमा आप्रवासीले ठूलो टेवा पुर्‍याउँने भन्दै उनले उक्त योजना सार्वजनिक गरेका हुन्। अर्थतन्त्र उकास्न आवश्यक…