Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा हाल कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै संक्रमित बागमती प्रदेशमा रहेका छन्। बागमती प्रदेशमा २३ हजार ४४३ सक्रिय संक्रिमित रहेका छन्, जुन देशभर रहेका कूल सक्रिय संक्रमित संख्याको आधाभन्दा बढी हो। मन्त्रालयका अनुसार दोस्रो धेरै सक्रिय संक्रमित प्रदेश १…