Live on
Your Voice, Your Power
काठमाडौं– मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज २.५७ अंकले सेयर बजार ओरालो लागेको हो । मंगलबार २७ लाख ७३ हजार बढीको सेयर किनबेच हुँदा एक अर्ब पाँच करोड ३१ लाख ३७ हजार बढीको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ । २७४ कम्पनीको कारोबार हुँदा ५८ कम्पनीमा वृद्धि भएको छ । आज…