इनसाइट/स्पेशल « Khabarhub

सुन र चाँदीको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य आज (शुक्रबार) तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँले कारोबार भइरहेको छ । आज तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ…