Live on
Your Voice, Your Power
धनुषा- कोरोना भाइरसको महामारीकाबीच धनुषास्थित जनकपुरका विद्यालय आज मंगलबारबाट सञ्चालन हुँदैछन् । जनकपुरधाम उपमहानगरपालिकाले कोरोनाले चैतदेखि बन्द रहेका शैक्षिक संस्थाहरु सञ्चालन गर्ने निर्णय गरेसँगै आजबाट विद्यालय खुल्न लागेका हुन् । सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी नगरक्षेत्रमा रहेको स्कुलहरु सञ्चालन गर्न दिने निर्णय गरेको थियो। संघीय सरकारले तोकेको मापदण्ड तथा निर्देशिकाको शर्तहरू पालना…