समाचार Archives | Page 7042 of 8340 | Khabarhub Khabarhub

ट्याक्टर दुर्घटना हुँदा गुल्मीमा एकजनाको मृत्यु

गुल्मी – ट्याक्टर दुर्घटना हुँदा गुल्मीदरबारमा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । प्रहरीका अनुसार आइतबार राति गुल्मीदरबार गाउँपालिका–१ वलिथुमबाट मजुवातर्फ जाँदै गरेको लु४त २८३३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १६ वर्षका गुल्मीदरबार–१ निवासी धनबहादुर माझीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलका अनुसार दुर्घटनामा कपिलवस्तु घर भएका…