Live on
Your Voice, Your Power
एजेन्सी- कोरोना भाइरसको संक्रमण भएपछि शुक्रबारदेखि उपचाररत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई परीक्षणका क्रममा रहेको औषधि दिइएको दाबी गरिएको छ । अन्तर्राष्ट्रिय समाचार माध्यमहरुका अनुसार ट्रम्पलाई मुसाबाट बनेको REGN-COV2 औषधि दिइएको छ। डेलीमेलका अनुसार हाल परीक्षणकै क्रममा रहेको यो औषधि सर्वसाधारणका लागि उपलब्ध छैन । अमेरिकी कम्पनीले बनाएको यो औषधिले भाइरसको मात्रा घटाउने दाबी गरिदै आएको…