समाचार Archives | Page 7065 of 8330 | Khabarhub Khabarhub

एसिड आक्रमणकारीलाई कडा कानून: २० वर्ष कैद, १० लाखसम्म जरिवाना

काठमाडौं – सरकारले एसिड (तेजाब) आक्रमण गर्नेलाई कडा कानून ल्याउने भएको छ । एसिड आक्रमण गर्नेमाथि २० वर्षसम्म कैद हुनसक्ने र १० लाखसम्म जरिवाना हने कानून पारित गर्न लागेको हो । केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणमा परेका पीडितहरुसँगको भेटमा कडा कानून ल्याउन लागेको बताएका थिए । नेपालको संविधानको धारा ११४ को उपधारा…