समाचार Archives | Page 7064 of 8330 | Khabarhub Khabarhub

धरानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं– वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी निदेश सापकोटाका अनुसार सप्तरीको राजविराज–३ का ७० वर्षका पुरुष र मोरङको कानेपोखरी– १ का ५५ वर्षका पुरुषको मृत्यु भएको हो । डा सापकोटाका अनुसार सप्तरीका ७० वर्षका पुरुषमा ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या र निमोनियाको लक्षण लिएर गजेन्द्र नारायणसिंह…