Live on
Your Voice, Your Power
नवलपुर– पूर्वी नवलपरासीमा बिहीबार एकै दिन ८३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । देवचुली नगरपालिका १६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा रहेका ८३ जना संक्रमणमुक्त भएर घर फर्किएको चिकित्सालयले जनाएको छ । संक्रमणमुक्त भएका ८० जना नवलपुरकै रहेका छन् भने तीन जना बाहिरी जिल्लाका छन् । १ सय ४० जनाको पीसीआर परीक्षण गरिएकोमा…