समाचार « Khabarhub

म्यान्मारमा छ सय भन्दा बढी प्रदर्शनकारी रिहा

याङ्गुन (सिन्ह्वा)- म्यान्मारमा सेनाको ‘कू’ विरोधी प्रदर्शनमा लागेका छ सयभन्दा बढी प्रदर्शनकारी रिहा भएका छन् । इन्सेन जेलका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाए अनुसार ६२८ प्रदर्शनकारी बुधबार रिहा भएका हुन् । ‘हामीले आज इन्सेन जेलबाट ३६० जना  पुरुष र २६८ जना महिलालाई रिहा गरेका छौ’  कारागारका एक वरिष्ठ अधिकारीले भने ।…