Live on
Your Voice, Your Power
मोरङ- खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले सात वटा उद्योगीविरूद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको छ । गुणस्तरहीन सामग्री उत्पादन तथा बिक्री–वितरण गरेको पाइएपछि सात उद्योगविरुद्ध मुद्दा दायर गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले सात वटा उद्योग तथा पसलविरुद्ध मुद्दा दायर गरेको बताए । उनका अनुसार…