Live on
Your Voice, Your Power
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज नयाँ रेकर्ड कायम भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवाषिक समीक्षा गरेपछि बजारमा थप उछाल देखिएको हो । केन्द्रीय बैंकले मौद्रिक नीतिमा केही सुधार एवं संशोधन गर्ने भन्दै हल्ला चलेका कारण आइतबार नेप्सेमा करेक्सन देखिएको थियो । आइतबार ३३.३३ अंकले…