इनसाइट/स्पेशल « Khabarhub

व्यक्तिगत आम्दानीमा कर :  कति कमाउँदा कति तिर्नुपर्छ ?

काठमाडौँ– सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को लागि प्राकृतिक व्यक्तिको लागि लागू हुने करको दर निर्धारण गरेको छ । अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले निर्धारण गरेको करको दरमा रोजगारीको आयमात्र हुनेको लागि व्यक्तिगत चार लाख र दम्पतीमा साढे चार लाखसम्म करयोग्य आम्दानीमा एक प्रतिशत कर लाग्ने उल्लेख छ । यो भनेको चार हजारदेखि चार हजार…