समाचार « Khabarhub

१८ लाख ७८ हजार रुपैयाँसहित ३ जना हुण्डी कारोबारी पक्राउ

काठमाडौं– अवैध हुण्डी कारोबारमा संलग्न  अभियोगमा प्रहरीले काठमाडौंको कुलेश्वरस्थितबाट तीनजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीका अनुसार पक्राउ परेकाहरूबाट १८ लाख ७८ हजार रुपैयाँ बरामद गरिएको छ । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–१३ घर भई कान्तिपुर कोलोनीमा बस्ने ३७ वर्षीय नवराज कार्की, नुवाकोटको दुप्चेश्वर उँपालिका–६ घर भई तार्केश्वर नगरपालिका–१० बस्ने २४ वर्षीय सुमन थापा…