समाचार Archives | Page 7197 of 8273 | Khabarhub Khabarhub

कोरोना परीक्षण गर्न प्रधानमन्त्री ओलीको स्वाब संकलन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ । प्रधानमन्त्री ओलीसहित प्रधानमन्त्रीको सचिवालयका सदस्यको स्वाब संकलन गरिएको छ । यसअघि पनि प्रधानमन्त्री ओलीको कोरोना परीक्षण गरिएको थियो । उक्त परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको थियो । अहिले प्रधानमन्त्रीको क्लोज कन्ट्रयाक्टमा रहेका सबैको स्वाब परीक्षण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि…