समाचार « Khabarhub

महाशाखाले शुरु गर्‍यो नागरिकमैत्री आचरण व्यवहार सुधार कार्यक्रम

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको आचरण व्यवहारमा थप सुधार गरी नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रदान गर्न कार्यक्रम शुरु गरेको छ । महाशाखाले ट्राफिक प्रहरीले सेवाग्राहीसँग गर्ने आचरण व्यवहारलाई थप नागरिकमैत्री बनाउने उद्देश्यले प्रहरी कर्मचारीको व्यवहारमा थप सुधार लक्षित कार्यक्रमको शुरुवात गरेको जनाएको छ । ट्राफिक प्रहरीले गर्ने दैनिक काम कारवाही एव गतिविधिका क्रममा…