समाचार « Khabarhub

नेपाली कम्युनिष्ट पार्टीले पुस ५ गते भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने भएको छ।  आज पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले उक्त कार्यक्रमबारे निर्णय गरेको हो। कार्यक्रम बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको संयुक्त आयोजनामा हुने जनाइएको छ । बैठकले सभाका तयारी, जिम्मेवारी र क्षेत्रगत समन्वयका विषयमा आवश्यक निर्देशन पनि दिएको छ।  पार्टीका अनुसार कार्यक्रममार्फत…