Live on
Your Voice, Your Power
काठमाडौं- जेन-जी आन्दोलनकर्मीहरुको मानव अधिकारको सम्बन्धमा गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल प्रहरी तथा जेन-जी आन्दोलनका अगुवाहरुबीच गृह मन्त्रालयमा आइतबार छलफल भएको छ । छलफलमा मन्त्री अर्यालले जेन-जी अगुवाहरूले राखेका सरोकारहरूलाई सकारात्मक रुपमा ग्रहण गरी सम्बोधन गर्न तर्फ पहलकदमी लिइने बताए । छलफल क्रममा मन्त्री अर्यालले जेन-जी आन्दोलनको जगमा बनेको सरकारले जेन-जीकै भावना प्रतिकूल हुने कुनै त्यस्तो…