Live on
Your Voice, Your Power
कास्की- गण्डकी प्रदेश प्रहरी कार्यालयले आइतबारदेखि पोखरामा आफ्नै अस्पताल सञ्चालनमा ल्याएको छ । पोखरा महानगरपलिका-७ मुस्ताङचोकमा २० शय्याको अस्पताल सञ्चालनमा ल्याएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले आइतबार एक कार्यक्रमका बीच अस्पतालको उद्घाटन गरेका हुन् । नेपाल प्रहरी कल्याण कोषको बजेटबाट निर्माण भएको सो भवन ११०६ वर्ग फिट…