Live on
Your Voice, Your Power
काठमाडौँ– स्वास्थ्य कार्यालय काठमाडौंले भोलिबाट काठमाडौँमा १२ स्थानमा कोरोना विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य कार्यालयले काठमाडौंका विभिन्न अस्पताल र मेडिकल कलेजसहित १२ स्थानमा खोप केन्द्र तोकेको जानकारी दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राथमिकतामा परेका व्यक्तिहरुलाई खोप लगाउनका लागि फागुन २ गतेदेखि ८ गतेसम्मका खोप अभियान संचालन गर्दैछ। पहिलो चरणको दोस्रो प्राथमिकतामा…