Live on
Your Voice, Your Power
काठमाडौं– बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले न्यायको याचना गरेकी छिन् । आफूलाई विनयजंग बस्नेतले युटुबमार्फत धम्की दिनुका साथै चरित्र हत्या गरेको भन्दै उनले गृहमन्त्री रामबहादुर थापा 'बादल'समक्ष शान्ति सुरक्षासहित न्यायको माग गरेकी हुन् । आइतबार प्रहरीमा जाहेरी दिनु पहिले सपनाले गृहमन्त्री बादललाई भेट गरी शान्ति सुरक्षाका साथै न्याय दिन माग…