समाचार « Khabarhub

नेकपा नेता डाचाराज वाग्लेको दुर्घटनामा मृत्यु

काठमाडौँ- नेकपाको दाहाल–नेपाल समूहका सर्लाही इन्चार्ज डाचाराज वाग्लेको दुर्घटनामा मृत्यु भएको छ । सर्लाहीको बरहथवा नयाँसडक सडकखण्डमा बुधबार राति ९ बजेतिर दुर्घटनाग्रस्त मोटरसाइकलसहित उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनको मोटरसाइकल तीब्र गतिका कारण दुर्घटना भएको हुन सक्ने इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । बुधबार साँझ नेकपा (दाहाल–नेपाल) समूहले बरहथवामा मसाल जुलुसको…