समाचार Archives | Page 7291 of 8238 | Khabarhub Khabarhub

वैदेशिक रोजगारका लागि पुनः श्रम स्वीकृति खुल्यो

काठमाडौं- वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति खुला भएको छ । विश्वव्यापी कोरोना भाइरसको महामारीले साढे तीन महिना अघि अनिश्चितकाललाई बन्द गरिएको श्रम स्वीकृति बिहीबारबाट खुलेको वैदेशिक रोजगार विभागले जनाएको छ । कोभिड-१९ का कारण रोकिएको वैदेशिक रोजगारीको लागि आजबाट पुन श्रम स्वीकृति खुला भएको वैदेशिक रोजगार विभागका सुचना अधिकारी भोलानाथ गुरागाइले खबरहबलाई जानकारी दिए…