Live on
Your Voice, Your Power
काठमाडौँ– साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५४.७५ अंकले घटेको छ। आइतबार शेयर बजार २.२६ प्रतिशतले घटेर २ हजार ३७०.५४ विन्दुमा पुगेर बन्द भएको हो । सेन्सेटिभ इन्डेक्स पनि ९.७३ अंक घटेर ४३२.३३ विन्दुमा झरेको छ । आज सर्वाधिक रकमको शेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्सकै भएको छ । यसदिन उक्त कम्पनीको रू. ३९ करोड ८९…