समाचार « Khabarhub

नेकपा दाहाल-नेपाल समूहको बैठक सुरू, ओलीलाई कारबाही गर्ने तयारी

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समुहको स्थायी कमिटी बैठक सुरू भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई सोधिएको प्रष्टिकरणको जवाफ नआएपछि कारबाहीको तयारी भएको एक नेताले जानकारी दिए । 'पार्टी गतिविधि विपरितको काम गरेकोले तपाइँलाई कारबाही किन नगर्ने ?' भन्दै दाहाल-नेपाल समूहले तीन दिनको समयसीमा तोकेर ओलीलाई प्रष्टिकरण…