इनसाइट/स्पेशल « Khabarhub

निजगढ नगर उद्योग वाणिज्य संघमा दीपेन्द्र श्रेष्ठको प्यानल विजयी

निजगढ - निजगढ नगर उद्योग बाणिज्य संघको प्रथम अधिवेशनबाट अध्यक्षमा दीपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । आइतबार बिहान सम्पन्न मत परिणामअनुसार संघमा श्रेष्ठको प्यानल नै विजयी भएको छ । मत परिणामअनुसार अध्यक्षमा श्रेष्ठले ८६ मत अन्तरले विजयी भएका हुन् । श्रेष्ठले १८९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी रवि कुमार बर्तौलाले १०३ मत प्राप्त…