इनसाइट/स्पेशल « Khabarhub

सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ- सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङ्ग बाट क्यु आर कोड वा डेबिट/क्रेडिट कार्डमार्फत रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । उक्त समझदारी पत्रमा सानिमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदिपकुमार हलवाई र…