समाचार « Khabarhub

प्रधानमन्त्री ओलीको कदम औचित्यपूर्ण : नेता सुवाल

काठमाडौँ– नेपाल मजदूर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदम औचित्यपूर्ण भएको बताएका छन् । भक्तपुर नगरपालिकाको आठौँ नगरसभा बोल्दै नेता सुवालले निर्वाचनले जनताको चेतनास्तर नाप्ने हुँदा राजनीतिक दलहरू निर्वाचनमा जानु राम्रो हुने बताउँदै प्रधानमन्त्री ओलीको कदम औचित्यपूर्ण भएको जनाएका हुन्। उनले सरकारसँग ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृति दिन समेत…