समाचार « Khabarhub

भलिबलकी अरुणाले जितिन ‘पिपल्स च्वाइस अवार्ड’

काठमाडौँ– राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको पिपल्स च्वाइस अवार्ड जितेकी छन् । ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार भएको कार्यक्रममा अरुणाले पिपल्स च्वाइस अवार्ड  जित्न सफल भएकी हुन । जनताको मत तथा राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको मतबाट अरुणाले अवार्ड जितेकी हुन् । अरुणाले…