Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा (दाहाल-नेपाल समूह)को विद्यार्थी संगठन अनेरास्ववियुले प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदमविरूद्ध आन्दोलन घोषणा गरेको छ । अनेरास्ववियूले आज बिहान काठमाडौँमा पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। पुस २१ अर्थात् आज मंगलबार सरू आन्दोलन २९ गते समापन हुनेछ । घोषित कार्यक्रममा मन्त्रीहरूलाई कालोझण्ड देखाउँनेदेखि बयलगाडा प्रदर्शनसम्म हुनेछन् । पुस २१ गते…