समाचार Archives | Page 7396 of 8274 | Khabarhub Khabarhub

स्पेनिस ला लिगा आजदेखि सुरू हुँदै

काठमाडौं - कोरोना भाइरसको महामारीले तीन महिना स्थगित भएको स्पेनिस ला लिगा फुटबल आजदेखि सुरू हुँदैछ । गत मार्च १२ मा स्थगित भएका ला लिगाका बाँकी खेल आजदेखि पुनः सुरू हुन लागेका हुन् । नेपाली समय अनुसार विहिबार राति पौने दुई बजे सेभिल्ला र रियल बेटिसबीच खेल हुनेछ । प्रतियोगितामा २७ खेल सकिँदा बार्सिलोना ५८…