Live on
Your Voice, Your Power
काठमाडौं - प्रहरी नियन्त्रणमा मारिएका अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको अन्तिम संस्कारमा पनि जातीय न्यायको माग गरिएको छ । टेक्ससको ह्युस्टनस्थित एक गिर्जाघरमा उनीप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न भेला भएका मानिसहरूले अमेरिकामा जातीय न्यायको माग गरेका हुन् । फ्लोइडको शव ह्युस्टन मेमोरिअल गार्डेनमा उनकी आमाको चिहानसँगै गाडिएको छ। फ्लोइडकी एक भतिजी ब्रूक विलियम्सले अश्वेत मानिसहरूलाई…