समाचार Archives | Page 7432 of 8287 | Khabarhub Khabarhub

कोरोनाले मृत्यु भएकाको शव व्यवस्थापन सम्बन्धी कार्यविधि संशोधन

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट मृत भएकाको शव व्यवस्थापन सम्बन्धी कार्यविधि संशोधन गरी कार्यान्वयनमा ल्याएको छ । संशोधित कार्यविधिअनुसार अब अन्य रोगबाट मृत्यु  भएको स्पष्ट भएमा त्यसलाई कोरोनाबाट मृत्यु भएको मान्यता नदिइने जनाइएको छ । कार्यविधिमा भनिएको छ, ‘कोभिड १९ बाट मृत्यु भन्नाले कोभिड १९ का क्लिनिकल लक्षण तथा चिन्हहरू र प्रयोगशाला…