Live on
Your Voice, Your Power
काठमाडौं– प्रदेश नम्बर २ मा थप १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव डाक्टर रामप्रसाद घिमिरेका अनुसार प्रदेश २ मा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश सचिव डा घिमिरेका अनुसार सप्तरी जिल्लामा १२ जना, धनुषामा ६ जना, महोत्तरीमा २ जना,…