समाचार « Khabarhub

पश्चिमी वायुको प्रभावले आंशिक वदली, न्यूनतम तापक्रममा  वृद्धि

काठमाडौँ- पश्चिमी वायुको प्रभावले आज आंशिक बदलीको अवस्था रहेको छ । यद्यपि आज पनि तराईका क्षेत्रमा हुस्सु लागेको छ । रातको समयमा बादल लागेकाले मुलुकभरको औसत तापक्रम पनि आज बढेको छ । सोमबारको तुलनामा मुलुकभरको औषत तापक्रम १ डिग्री बढेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको…