समाचार « Khabarhub

गुल्मीमा अटो दुर्घटना,  एकको मृत्यु, चार जना गम्भीर घाइते

गुल्मी-  गुल्मीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य चार जना गम्भीर घाइते भएका छन् । रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबिचौर भन्ने स्थानमा लु १ ह २७४३ नम्बर को अटो दुर्घटनामा रेसुङ्गा नगरपालिका–१२ का अटो चालक तेजबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अटोमा सवार अन्य चार जना…