समाचार Archives | Page 7469 of 8298 | Khabarhub Khabarhub

दुर्घटनापछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन - नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–६ स्थित तुइनखोला पुलमा ट्रक र टेलर दुर्घटना भएपछि सडक नै अवरूद्ध भएको छ । आज बिहान करिब ७ बजे नारायणगढबाट धादिङका लागि छुटेको ना ५ ख ९१२२ नम्बरको मालवाहक ट्रक र काठमाडौँबाट वीरगञ्ज फर्कँदै गरेको ना ८ ख १५५२ नम्बरको टेलर एकापसमा  ठोक्किँएर दुर्घटना भएको थियो । दुर्घटना…