समाचार « Khabarhub

तराईका जनताको आर्थिकस्तर सुधार्न सरकार लागिपरेको छ : मन्त्री नेम्वाङ

लहान– भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले तराई मधेश जनताको आर्थिकस्तर उकास्न सरकार लागिपरेको बताएका छन्। सिरहाको गोलबजार–जम्दह–लगडीगदियानी सडक निर्माण कार्यको आज शिलान्यास गर्दै उनले तराई मधेशका जनताको आर्थिकस्तर उकास्दै विकासको लहर ल्याउन सरकारले योजनाहरु अघि सारेको बताए । वर्तमान सरकारकै पालामा पूर्वपश्चिम राजमार्ग ६ लेन, तराईमा राष्ट्रिय रेलमार्ग निर्माण, प्रदेश नं २ मा अन्तरराष्ट्रिय…